१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
फाइल तस्बिर
२०७८ असार १७ बिहीबार ०७:३७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

 नारायणगढ-मुग्लिन सडकखण्ड अवरुद्ध    

Read Time : < 1 मिनेट
२०७८ असार १७ बिहीबार ०७:३७:००

नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका– ६ पाँचकिलोमा माथिबाट पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार अहिले यस क्षेत्रमा निरन्तर पानी परिरहेको छ ।  निरन्तर पानी परिरहेको र पहिरोसमेत झरिरहेकाले तत्काल पहिराे पन्छाउन कठिन भएको थापाले बताए  । पहिरो गएराति २ बजेतिर खसेको हो ।