१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २४ सोमबार १४:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:५७:oo

नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीमा कार्यरत करिब एक सय ४० भन्दा बढी वरिष्ठ अभिकर्ताहरूलाई घान्द्रुकको भ्रमण गराएको छ।

०८० भदाै महिनामा सञ्चालित अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी लक्ष्य पूरा गर्न सफल वरिष्ठ अभिकर्ताहरूलाई कम्पनीले भ्रमण गराएको हो।

भ्रमण कार्यक्रममा सहभागीहरूले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताहरूबीच चिनजान हुनुका साथै एक–आपसको अन्तर्क्रियाबाट धेरै कुराहरू जान्न–बुझ्न पाउने अवसर जुराइदिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए।

तीन रात चार दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताहरूले यथेष्ट मनोरञ्जन लिएका थिए।
 

ad
ad