१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार १८:३५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

जसपा केन्द्रीय कार्यकारिणी समितिका सात निर्णय : राष्ट्रपतिको कदम अस्वीकार्य, सशक्त प्रतिवाद गर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:३५:oo

जनता समाजवादी पार्टी (जसपा)केन्द्रीय कार्यकारिणी समिति बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले अवान्छित निर्णयलाई अनुमोदन गरेको दाबी गर्दै किमार्थ स्वीकार नहुने बताएको छ । बैठकका निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख डम्बर खतिवडाले लोकतन्त्र, संविधानवाद र सर्वोच्च अदालतको फैसलाविपरीत हुने कदमको सशक्त प्रतिवाद गर्न सबै राजनीतिक दल, नागरिक समाज र आमजनसमुदायलाई आह्वान गरेको जानकारी दिएका छन् । 

बैठकले पाँच विपक्षी दलको संयुक्त बैठकले गरेको निर्णय र संयुक्त प्रेस विज्ञप्तिको स्वागत गर्दै प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक तथा गैरसंवैधानिक कदमको विरुद्धमा राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ । 
यस्तो छ प्रेस विज्ञप्ति


 


 
 

ad
ad