निर्वाचनमुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियापन्ध्रौं वार्षिकोत्सव विशेषांकखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंगटर्निङ प्वाइन्ट्स-२०२२१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglish
  • वि.सं २०७९ असार १७ शुक्रबार
  • Friday, 01 July, 2022
२०७८ जेठ ६ बिहीबार १०:३३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७८ जेठ ६ बिहीबार १०:३३:००

राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु भएको छ । हेटौँडा उपमहानगरपालिका– ४ स्थित भुटनदेवी माविमा बिहान ९ बजेबाट सुरु मतदान दिउँसो ३ बजे सकिनेछ ।

साँझ पाँच बजेबाट मतगणना सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले बताए । उपनिर्वाचनमा बागमती प्रदेश सभाका १ सय १० सदस्य, नगरपालिकाका प्रमुख, उपप्रमुख र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले मतदान गर्नेछन् । मतदानस्थल पुग्दा हामीले जे देख्यौँ :