१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २१:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

बहुमतीय प्रधानमन्त्री दाबी गर्न कोही पनि आएनन् : राष्ट्रपति कार्यालय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २१:४१:oo

राष्ट्रपति कार्यालयले निर्धारित समयमा दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्रीमा दाबी पेस नगरेको जनाएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता रूपनारायण भट्टराईले विज्ञप्ति जारी गरी बहुमतीय प्रधानमन्त्रीमा कसैले पनि दाबी नगरेको बताएका हुन् ।  

संविधानको धारा ७६ (२) अनुसार बहुमतीय सरकार बन्न नसकेपछि अब राष्ट्रपतिले धारा ७६ (३) अनुसार संसद्को सबैभन्दा ठूलो दल एमाले संसदीय दलको नेता केपी ओलीलाई प्रधानमन्त्री नियुक्त गर्नेछिन् । नियुक्त भएको ३० दिनभित्र संसद्बाट विश्वासको मत लिनुपर्नेछ । 
 

ad
ad