भक्तपुरको प्रसिद्ध बिस्का (विस्केट) जात्रा आजबाट सुरु भएको छ । नौ दिन आठ रात यो जात्राको रौनक हुन्छ । जात्राको मुख्य आकर्षण रथ तानातान गर्नु हो ।