मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ चैत ३१ मंगलबार
  • Tuesday, 13 April, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७७ फाल्गुण १६ आइतबार १०:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वाेच्च जाँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ फाल्गुण १६ आइतबार १०:४४:००

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता  गरेका थिए । उनी आइतबार ११ बजे सर्वाेच्च पुग्ने बताइएको छ ।