आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न प्रचण्ड सर्वाेच्च जाँदै

आइतबार, १६ फागुन, २०७७
डिजिटल संस्करण

नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूमाथि परेको अवहेलना मुद्दामा लिखित जवाफ पेस गर्न सर्वाेच्च अदालत जाँदै छन् ।

गत माघमा विराटनगरको सभामा प्रचण्डले दिएको अभिव्यक्तिविरुद्ध अधिवक्ता समीर हायूले मुद्दा दर्ता  गरेका थिए । उनी आइतबार ११ बजे सर्वाेच्च पुग्ने बताइएको छ ।

See More On

सुझावित समाचार