मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०टर्निङ प्वाइन्ट्स-२०१९प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७७ फाल्गुण २४ सोमबार
  • Monday, 08 March, 2021
हेमन्त केसी जाजरकाेट
२०७७ माघ २४ शनिबार ०८:५८:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

हिउँ पर्‍यो फुरुरु मैच्याङ हिमाली भेगैमा (फोटोफिचर)

Read Time : < 1 मिनेट
हेमन्त केसी, जाजरकाेट
२०७७ माघ २४ शनिबार ०८:५८:००

हिमाली जिल्लाहरूमा यतिवेला भारी हिमपात परेको छ । हिमपातका कारण चिसो बढेसँगै जनजीवन प्रभावित भएको छ । हुम्ला, जुम्ला, डोल्पा, मुगु, मनाङ, जाजरकाेट, मुस्ताङलगायतका हिमाली भेगमा हिउँ परेपछि पशुचौपायलाई घाँस खुवाउन गाह्रो भएको स्थानीयले बताए ।  

‘हिउँ पर्‍यो फुरुरु मैच्याङ हिमाली भेगैमा’ गायक राजु लामाले भनेझैँ जाजरकोट र तल्लो डोल्पास्थित मुड्केचेला गाउँपालिकामा परेको हिउँका केही तस्बिर :