Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ मङ्सिर ९ मंगलबार
  • Tuesday, 24 November, 2020
ad
२०७७ मङ्सिर ६ शनिबार ०८:४०:००
मल्टिमिडिया डिजिटल संस्करण

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)

२०७७ मङ्सिर ६ शनिबार ०८:४०:००

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।    

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइने किंवदन्ती पाइन्छ । 

विभिन्न पोखरी र तलाउमा श्रद्धालुले अर्घ्य दिएर छटपर्व सम्पन्न गरेका छन् । मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा देखिएका केही दृश्य :