मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ मङ्सिर ६ शनिबार
  • Saturday, 12 July, 2025
२o७७ मङ्सिर ६ शनिबार o८:४o:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व सम्पन्न (फोटोफिचर)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७७ मङ्सिर ६ शनिबार o८:४o:oo

उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्वको समापन गरिएको छ । मूल विधि चतुर्थीदेखि सुरु भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।    

अस्ताउने र उदाउने दुइटै सूर्यलाई अभिनन्दन गर्नुको अर्थ जीवनमा सुख, दुःख, रोदन र हाँसोलाई समान रूपमा र जीवनकै पाटोको रूपमा लिइने किंवदन्ती पाइन्छ । 

विभिन्न पोखरी र तलाउमा श्रद्धालुले अर्घ्य दिएर छटपर्व सम्पन्न गरेका छन् । मकवानपुरको हेटौँडास्थित राप्ती नदी किनारमा देखिएका केही दृश्य :