१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
नयाँ पत्रिका विराटनगर
२o८१ बैशाख २४ सोमबार १५:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

मोरङका १८ प्रहरीले गरे ‘प्लाज्मा’ दान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १५:२९:oo

कोरोना संक्रमितको उपचारका लागि मोरङका १८ जना प्रहरीले शनिबार ‘प्लाज्मा’ दान गरेका छन् ।  

कोरोना निको भएका ४० वर्षसम्मका १८ जना प्रहरीले रेडक्रस सोसाइटी मोरङमार्फत ‘प्लाजा’ दान गरेका हुन् । 

कोरोना संक्रमतिको उपचारमा प्लाज्मा उपयोगी देखिएकोले त्यसको अभाव हुन नदिन संक्रमणमुक्त भएका मातहतका प्रहरीलाई रक्तदान गर्न आग्रह गरिएको मोरङ प्रहरी प्रवक्ता डिएसपी मानबहादुर राईले बताए । 

ad
ad