Skip This
बारा र पर्सामा थप १८ जनामा कोरोना संक्रमण 
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
तिवारी यादव वीरगन्ज
२o८१ बैशाख २६ बुधबार १२:३३:oo
Read Time : < 1 मिनेट
ad
ad
पालिका अपडेट डिजिटल संस्करण

बारा र पर्सामा थप १८ जनामा कोरोना संक्रमण 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १२:३३:oo

बारा र पर्सामा फेरि थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नारायणी अस्पतालको प्रयोगशालामा शुक्रबार राति गरिएको परीक्षणमा विभिन्न ठाउँका १८ जना संक्रमित थपिएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसियाले जानकारी दिए ।

उनका अनुसार १८ जना संक्रमितमध्ये पर्साका ६ जना र बाराका १२ जना रहेका छन्।

जसमा पर्साको पर्सागढी नगरपालिका र नबिल बैंक वीरगन्ज शाखाका तीन कर्मचारीमा कोरोना पुष्टि भएको छ । 

यस्तै जितपुर सैनिक ब्यारेकका तीन सैनिक, जिल्ला प्रहरी कार्यालय बाराका तीन प्रहरी र सिम्रौनगढ नगरपालिकाका ६ जना गरी कुल १२ जनामा कोरोना पुष्टि भएको हो । 

ad
ad