मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १५ शुक्रबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ श्रावण १५ शुक्रबार १o:o२:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ श्रावण १५ शुक्रबार १o:o२:oo

सन् २०२४ : नवनिर्वाचित इरानी राष्ट्रपति मसुद पेजेस्किनको शपथमा भाग लिन तेहरान पुगेका हमासका प्रमुख इस्माइल हानिय इजरायली गुप्तचरको आक्रमणमा मारिए ।

सन् १४९८ : तेस्रो अमेरिकी समुद्री अभियानका क्रममा क्रिस्टोफर कोलम्बस ‘ट्रिनिडाड’ पुगे ।

सन् १६५८ : औरंगजेबले पिता शाह जहाँलाई गद्दीबाट हटाएर आफैँलाई छैटौँ मुगल सम्राट् घोषित गरे ।

सन् १८६१ : तत्कालीन ब्रिटिस इन्डियामा पर्ने असाम राज्यमा (हालको मेघालय राज्यमा) पर्ने चेरापुन्जीमा यस दिन नौ हजार ३०० मिलिमिटर पानी परेर विश्व रेकर्ड कायम भयो । यो रेकर्ड हालसम्म तोडिएको छैन ।

सन् १९९२ : बैंककबाट काठमाडौं उडिरहेको थाई वायुयानको फ्लाइट ३११ विमान काठमाडौंको उत्तरी पहाडमा दुर्घटनाग्रस्त हुँदा विमानमा सवार ९९ यात्रु र चालक दलका १४ सदस्यसहित सबै ११३ को मृत्यु भयो ।