मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण १४ बिहीबार
  • Friday, 31 July, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण १४ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सिडिओसहित २३ सहसचिवको सरुवा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण १४ बिहीबार १६:५८:oo

सरकारले २३ सहसचिवको सरुवा गरेको छ। सुर्खेतका सिडिओसहितका कर्मचारीको सरुवा भएको हो। बुधबारको मन्त्रिपरिषद्को निर्णयअनुसार भएको सरुवा बिहीबार भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको हो। 

सामान्य प्रशासन मन्त्रालयका अनुसार सुर्खेतका सिडिओसहितका कर्मचारीको सरुवा भएको छ 

त्यस्तै, गृहमै कार्यरत सुमन घिमिरेको नेपाल ट्रस्टको कार्यालय तथा कालीप्रसाद पराजुलीको राष्ट्रिय महिला आयोगमा सरुवा भएको छ। निजामती किताबखानाका महानिर्देशक श्रवण पोखरेल, उपराष्ट्रपति कार्यालयका चिरञ्जीवी पौडेलको गृहमा सरुवा भएको छ। 

सरुवा सूचीः