मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ पौष ११ शुक्रबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८२ पौष ११ शुक्रबार १o:३५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

डा. मित्र परियारले हर्क साम्पाङ छोडे, प्रचण्ड रोजे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ पौष ११ शुक्रबार १o:३५:oo

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा. मित्र परियारले पार्टी छोडेका छन् ।  पुस ५ गते बुटवलमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहार ठिक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही  गरेका थिए ।

उनले परियारलाई कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । पार्टीले कारबाही गरेपछि डा. परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। परियारलाई नेकपाका संयाेजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार आफ्नै निवास हात्तीवनमार्फत पार्टीमा स्वागत गरेका छन् ।