मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २३ सोमबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २३ सोमबार १६:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

असक्षम गृहमन्त्री र प्रधानमन्त्री राजीनामा देऊ : शिशिर खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २३ सोमबार १६:oo:oo

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य एवं सांसद शिशिर खनालले सरकार पुनः सुरक्षा योजनामा असफल बनेको टिप्पणी गरेका छन्।

आजको आन्दोलनका क्रममा भएको ठुलो मानवीय क्षतिले स्तब्ध भएको बताउँदै उनले गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामा मागेका छन्।

सामाजिक सञ्जालमा खनालले लेखेका छन्, ‘आजको आन्दोलनको क्रममा ठुलो मानवीय क्षति भएको समाचारले स्तब्ध छु। घाइतेलगायतका युवाहरू बानेश्वर क्षेत्रमा रहेको सूचना आइराखेको छ। फेरि सरकार सुरक्षा योजनामा असफल बनेको छ। असक्षम गृहमन्त्री र प्रधानमन्त्रीको राजीनामाको माग गर्दछु।’