मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ १५ आइतबार ११:२२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

माहिका र विजय काजकिस्तान जाने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार ११:२२:oo

टेनिसकी माहिका राणा र बास्केटबलका विजय बुर्काले ओलम्पिक काउन्सिल अफ एसियाको आयोजनामा हुने एथलेटिक्स फोरममा भाग लिन काजकिस्तान जाने भएका छन् । कार्यक्रम काजकिस्तानको अस्टानामा सेप्टेम्बर १ देखि ३ सम्म हुनेछ ।

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ आइतबार एक कार्यक्रमबिच राणा र बुर्कालाई बिदाइ गरेका छन् । उनले यस अवसरमा खेलाडीलाई शुभकामना समेत व्यक्त गरे।

बिदाइ कार्यक्रममा ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठ र ओलम्पिक कमिटीका सचिव एवं नेपाल बास्केटबल संघका अध्यक्ष भीमसिंह गुरुङको पनि उपस्थिति रहेकाे थियो ।