मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 22 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:११:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:११:oo

सन् १९७७ : सांस्कृतिक क्रान्ति (सन् १९६६ देखि सन् १९७६)को समयमा चिनियाँ कम्युनिस्ट पार्टीले उपप्रधानमन्त्रीसहित आफ्ना सबै पूर्वउच्च पद पुनस्र्थापित गरेपछि सन् १९७७ मा देङ सियाओपिङ आजकै दिन सत्तामा फर्किए ।

सन् १९६६ : पहिलोपटक उत्तर र दक्षिण भियतनामको नि:शस्त्र क्षेत्रमा बी ५२ बमहरूले हमला गरे ।

सन् २०११ : ओस्लो र नर्वेको उटोया टापुमा भएको आतंकवादी आक्रमणमा ७७ जनाको मृत्यु भएको थियो । 

सन् २०१३ : क्याम्ब्रिजका प्रिन्स जर्ज अलेक्ज्यान्डर लुइसको जन्मदिन । ड्युक अफ क्याम्ब्रिज प्रिन्स विलियम र डचेज अफ क्याम्ब्रिजको पहिलो सन्तानका रूपमा लुइसको जन्म भएको थियो ।