स्वस्थ र फिट छु । यसको कारण सकारात्मक सोचाइ हो । म सकारात्मक सोच्छु, नकारात्मक कुराको पछाडि दौडिन्न ।
म प्राणायम गर्छु । आर्ट अफ लिभिङ गर्छु । क्लब जान भ्याउँदिनँ । यद्यपि, घरमै जिम गर्छु । दैनिक करिब एक घन्टाजति जिममा बिताउँछु ।
यो प्रायः ८ देखि ९ बजेसम्म हुन्छ । धेरै समय गर्न भ्याउँदिनँ । त्यसैले, योगा र व्यायाम एकै समयमा गर्छु ।