१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:१५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी बन्दै छ ग्वार्को फ्लाई ओभर [फाेटाेफिचर]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:१५:oo

२०७८ फागुन १२ गतेदेखि निर्माण सुरु भएको ललितपुरको ग्वार्को फ्लाई ओभर अझै पूरा भएको छैन। आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले फ्लाई ओभर आगामी पुस पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्नुपर्नेछ।

फ्लाई ओभर ३० मिटर स्पानको चार लेनको पुलसहितको हुनेछ। जसअन्तर्गत पुल निर्माणको कार्य ९८ प्रतिशत सकिएको कम्पनीले जनाएको छ। त्यस्तै, पहुँच सडकलगायत अन्य निर्माण कार्यसमेत अन्तिम चरणमा रहेको बताइएको छ।

केही दिनअघि भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले फ्लाई ओभरको स्थलगत निरीक्षण गर्दै समयमा काम सक्न निर्देशन दिएका थिए। म्याद सकिनै लागे पनि निर्माणको काम भने अझै सुस्त देखिन्छ।

हेर्नुस् तस्बिरहरू :