१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५३:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

पेरिसमा आजदेखि पारा ओलम्पिक सुरु 

पलेशा र भरतका प्रतिद्वन्द्वी तय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५३:oo

फ्रान्सको पेरिस सहरमा बुधबारदेखि पारा ओलम्पिक खेलकुद प्रतियोगिता सुरु हुँदै छ । नेपालबाट तेक्वान्दोमा सहभागी हुने पलेशा गोवर्धन र भरतसिंह महताका प्रतिद्वन्द्वी टुंगो लागेको छ ।

मंगलबार निकालिएको ‘ड्र’मा भरतले पुरुष ५८ केजीमुनि पहिलो चरणमा जापानका मित्सुया तानाकासँग खेल्नेछन् । महिला ५७ केजीमुनि पलेशाले भेनेजुएलाकी भलेरिया मोराल्सविरुद्ध खेल्नेछिन् । पौडीका भीमबहादुर कुमालले ५० मिटर फ्रिस्टायलमा सहभागिता जनाउनेछन् ।