१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ३१ सोमबार
  • Saturday, 26 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ३१ सोमबार १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ओली नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ३१ सोमबार १८:४४:oo

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठक जारी छ। २२ सदस्यीय मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारमा बसिरहेकाे छ।

संविधानको धारा ७६(२) अनुसार आइतबार नियुक्त भएका प्रधानमन्त्री ओलीले आज सोमबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । उनले मन्त्रिपरिषद् पनि आजै गठन गरेका हुन्।