Skip This
बेनीघाटमा पहिरो जाँदा राजधानी प्रवेश गर्ने सडक अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Sunday, 21 July, 2024
२o८१ असार ४ मंगलबार o७:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेनीघाटमा पहिरो जाँदा राजधानी प्रवेश गर्ने सडक अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o७:३३:oo

पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाटमा पहिरो जाँदा राजधानी प्रवेश गर्ने सडक अवरुद्ध भएको छ। बिहानदेखि सडक अवरुद्ध हुँदा यात्रुहरू मर्कामा परेका छन् ।

प्रहरीका अनुसार पहिरो हटाउन तीन–चार घण्टा लाग्नेछ ।