काठमाडौंको टोखामा मनाइने बिस्का (बिस्केट) जात्राको अवसरमा सोमबार खट महास्नान सम्पन्न भएको छ।
जात्राको तेस्रो दिन आज टोखास्थित नारायण पोखरीमा विभिन्न देवीदेवताका खटलाई महास्नान गराइएको हो। आजको जात्रालाई गहना खोज्ने जात्राको रूपमा समेत लिइन्छ।
हेर्नुहाेस् तस्बिरहरू :