१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १९ बुधबार
  • Wednesday, 01 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख १९ बुधबार o७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद प्रिन्ट संस्करण

विश्वकपमा नयाँ जर्सी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख १९ बुधबार o७:३८:oo

आइसिसी टी–२० विश्वकपका लागि नेपाली टोलीका लागि नयाँ जर्सी खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र राखेपका सदस्यसचिव टंकलाल घिसिङले संयुक्त रूपमा सार्वजनिक गरेका छन् ।

यसैबीच, नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी–२० विश्वकपअघि घरेलु मैदानमा नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच प्रतिस्पर्धा हुने जनाएको छ । क्यानले सोमबार वेस्ट इन्डिजको टोली पहिलोपटक नेपाल भ्रमणमा आउने पक्का भएको जनाएको हो ।

नेपालले ओमानमा एसिसी प्रिमियर कपलगत्तै त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिज ‘ए’विरुद्ध खेल्नेछ । नेपाल र वेस्ट इन्डिजबीच २५ अप्रिल देखि ५ मेसम्म पाँच खेलको टी–२० शृंखला हुनेछ । 

ad
ad