१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १२:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

लुम्बिनीमा तीन मन्त्री थप्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३o:oo

लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार तीन मन्त्री थप्ने तयारी गरेका छन्।

एमालेबाट चेतनारायण आचार्य, माओवादी केन्द्रबाट दीपेन्द्र पुन र जसपाबाट भण्डारीलाल अहिर मन्त्री बन्न लागेका हुन्।

मुख्यमन्त्री महराले आइतबार पद तथा गोपनीयताको शपथ लिएसँगै नयाँ मन्त्री थप्ने तयारी गरेका हुन्। उनीहरूलाई पनि आजै पद तथा  गोपनीयताको शपथ ग्रहण गराइनेछ।

एमाले, नागरिक उन्मुक्ति पार्टी, जसपा, एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा माओवादीका महरा मुख्यमन्त्री बनेका हुन्। उनलाई ४८ सांसदले विश्वासको मत दिएका छन्।

ad
ad