Read Time : < 1 मिनेट
२o८१ बैशाख १९ बुधबार ११:oo:oo
इजरायल र हमासबीच विश्वासको वातावरण निर्माण गर्ने उद्देश्यले इजिप्टको कायरोमा आइतबार वार्ता सुरु हुँदै छ ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ताप्रति सकारात्मक भएसँगै वार्ताको वातावरण बनेको इजिप्टको सञ्चारमाध्यम अल–काहेराले जनाएको छ ।