देशभर बदली, वर्षा केही दिन जारी रहने [फाेटाेफिचर]

बिहिबार, १५ चैत, २०८०
डिजिटल संस्करण

पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ। देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका मौसमविद् गोविन्दकुमार झाका अनुसार पश्चिमी वायु, स्थानीय वायु र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले नेपालको मौसममा प्रभाव देखिएको हो।

तस्बिरहरू :

See More On

सुझावित समाचार