१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०८० चैत ३ शनिबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आजको मौसम : आंशिक बदली रहने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०८० चैत ३ शनिबार ११:४५:००

देशको पहाडी भू–भागमा आज मौसम आंशिक बदली रहनेछ। अन्य भू–भागमा भने मौसम सफा रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा छ।

आज दिउँसो र राति उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ। राति देशभर आंशिक बदली रही मौसम मुख्यतया सफा रहनेछ। 

महाशाखाका अनुसार आइतबार कोशी, गण्डकी र कर्णाली प्रदेशका केही भू–भागमा हिमपातको सम्भावना छ। सोमबार पनि केही ठाउँमा हिमपातको सम्भावना छ। मुलुकमा हाल पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव छ।