१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मिलिसकेका वैचारिक मुद्दामा आशंका उत्पन्न भएपछि गठबन्धन फेरियाे : प्रचण्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:oo:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैचारिक विषयमा आशंका उत्पन्न भएपछि कांग्रेससँगको सहकार्य तोड्न बाध्य हुनुपरेको बताएका छन् । 

प्रतिनिधिसभामा सांसदहरूले उठाएका सवालको जवाफ दिन उभिएका प्रधानमन्त्रीले कांग्रेससमेत रहेको अघिल्लो गठबन्धन टुट्नुमा विभिन्न कारण रहेको बताए । 

प्रधानमन्त्रीले कांग्रेस महासमिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, महासमिति बैठकमा स्टल राखेरै हिन्दुराज्य घोषणाको पक्षमा चलाइएको अभियानलाई गम्भीरतापूर्वक लिएको बताए । 

महासमिति बैठकमा सन्दर्भ नै नरहेको आगामी चुनावी गठबन्धनको विषयमा प्रस्तुत प्रस्तावमाथि पनि प्रधानमन्त्रीले चित्त दुखाए । 

ad
ad