१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०८० माघ १२ शुक्रबार १६:४०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

अफगानिस्तान संकटमा, नवौँ विकेट पनि गुम्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० माघ १२ शुक्रबार १६:४०:००

आइसिसी यू– १९ विश्वकप क्रिकेट प्रतियोगिताको समूह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिडिरहेका छन् । 

प्रतियोगिताको सुपर सिक्समा प्रवेशका लागि दुवैलाई आज जित्नैपर्ने अवस्था छ । यस्तोमा टस जितेर पहिले ब्याटिङ गरिरहेको अफगानिस्तान संकटपूर्ण अवस्थामा पुगेको छ । 

३८औँ ओभरमा एक सय ४३ रन बनाउँदा उसका नौ खेलाडी पेभेलियन फर्किसकेका छन् । नेपाललाई नवौँ सफलता दिलाउने क्रममा दीपेश कँडेलले अफगानिस्तानका क्याप्टेन नासिर खानलाई ३१ रनमा आउट गरे ।