१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
संजित परियार काठमाडौं
२o८१ बैशाख २३ आइतबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

पार्किङ निषेधपछिकाे न्युरोड [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:१३:oo

काठमाडौं महानगरपालिकाले आजदेखि न्युरोड क्षेत्रमा पार्किङ निषेध गरेको छ। आजदेखि सवारीसाधन लिएर न्युरोड क्षेत्रमा जानेले पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावरमा पार्किङ गर्नुपर्नेछ। 

भ्यु टावरको भूमिगत पार्किङमा तीन सय चारपांग्रे सवारीसाधन र सात सय दुईपांग्रे सवारीसाधन पार्किङ गर्न सकिने व्यवस्था छ।

सवारी आवागमन धर्मपथ, जुद्ध सालिकदेखि इन्द्रचोकतर्फको सडकखण्ड, खिचापोखरी, महाबाैद्ध, वीर अस्पतालआसपासको कालोपत्रे सडकमा पार्किङ निषेध गरिएको हो। 

तस्बिरहरू :

 

 

ad
ad