१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १o:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सशस्त्र प्रहरी बलमा २८८ जनाका लागि भर्ना खुल्यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १o:१६:oo

सशस्त्र प्रहरी बलले दुई सय ८८ पदका लागि भर्ना माग गरेको छ ।  निरीक्षक पदमा खुला ९९ जना, सहायक निरीक्षक पदमा  ९८ र परिचर पदमा ९१ जनाका लागि भर्ना खुलाएको हो ।

ad
ad