१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख २४ सोमबार १३:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

गृहमन्त्रीको विरोधमा माइतीघरमा प्रदर्शन

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:१३:oo

ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार माइतीघर मण्डलामा प्रदर्शन भएको छ।

रोजगारीका लागि दक्षिण कोरिया जाने परीक्षाका लागि आवेदन दिन नपाएपछि प्रदर्शनमा उत्रिएका युवामाथि प्रहरीले बल प्रयोग गर्दा शुक्रबार दुईजनाको ज्यान गयो।

गृह प्रशासन र गृहमन्त्रीको विरोध गर्दै युवाहरूको समूहले शनिबार निषेधित क्षेत्र माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेको हो।

तस्बिरहरू :

 

ad
ad