१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
२o८१ बैशाख २० बिहीबार १६:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

मन्त्री किराँतीको राजीनामा माग्दै प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १६:oo:oo

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ।

मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै सनातनी धर्मावलम्बी नेपालले विरोध प्रदर्शन गरेको हो।

हेर्नुहाेस् तस्बिरहरू :

 

ad
ad