१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २३ आइतबार ११:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

चित्रकलाले बालबालिकामा ल्याउने परिवर्तन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार ११:१३:oo

रंगको महत्व, जीवनको महत्व, जीवनमा ऊर्जाको महत्व, राम्रा–नराम्रा पक्षबारे चित्रकलाले बुझाउँछ । त्यसैले बालबालिकालाई चित्रकला सिकाउँदा सिर्जनात्मक क्षमता प्रस्फुटित हुन्छ ।

ध्यान क्षमता वृद्धि : चित्रकलाले ध्यान क्षमता बढाउँछ र अन्य विषयमा पनि राम्रो हुन्छ । 

उत्प्रेरणा : क्रिएटिभ लर्निङका लागि पनि चित्रकला महत्वपूर्ण छ । यसले बालबालिकामा सकारात्मक प्रवाह गर्छ । उनीहरू सिर्जनशील बन्छन् । 

धैर्य : धैर्य भएन भने कुनै पनि काम राम्रो हुँदैन । चित्रकलामा धैर्यता अझै धेरै आवश्यक पर्छ । हुन त, चित्र सधैँ राम्रो बन्छ भन्ने पनि छैन । तर, विद्यार्थीले राम्रै बनाउनुपर्छ भनेर प्रयास गरिरहेका हुन्छन् । चित्रकला गर्ने विद्यार्थीको हस्तलेखन पनि राम्रो हुन्छ ।

ad
ad