Skip This
नेविसंघको आयोजनामा शिक्षा, रोजगारी र विदेश पलायनबारे गोष्ठी  
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर २५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २५ सोमबार १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेविसंघको आयोजनामा शिक्षा, रोजगारी र विदेश पलायनबारे गोष्ठी  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २५ सोमबार १२:५३:oo

नेपाल विद्यार्थी संघ (नेविसंघ)को आयोजनामा ‘शिक्षा, रोजगारी र विदेश पलायन’ विषयक गोष्ठी सम्पन्न भएको छ। आइतबार नेपाल ल क्याम्पसमा शिक्षाविद्, विद्यार्थी नेता र सरोकारवालाहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो। 

नेविसंघका कार्यवाहक अध्यक्ष उज्ज्वल बज्राचार्यको सभापतित्वमा भएको कार्यक्रममा अर्थविद् उत्तम निरौला, सुरज सेजवाल, बैंकर्स मनोज ज्ञवाली, कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले धारणा राखेका थिए। 

सरोकारवालाले शिक्षालाई रोजगारसँग जोड्न सके युवाहरूले देशमै सम्भावना खोज्ने धारणा राखेका थिए।