मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o मङ्सिर २३ शनिबार
  • Friday, 28 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर २३ शनिबार १९:o२:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

काठमाडौं रेजर्सविरुद्ध बुटवल लुम्बिनी २–१ ले विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर २३ शनिबार १९:o२:oo

नेपाल सुपर लिगअन्तर्गत शनिबार भएको खेलमा एफसी बुटवल लुम्बिनीले काठमाडौं रेजर्सविरुद्ध २–१ गोल अन्तरको जित निकालेको छ।

दशरथ रंगशालामा खेलको २८औँ मिनेटमा स्टिफन समीर बिनोले बुटवल लुम्बिनीलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा थप एक गोल गर्दै बुटवल लुम्बिनीले २–० को अग्रता बनाएको थियो। बुटवलका लागि ६१औँ मिनेटमा एरिक विष्टले दोस्रो गोल गरे।

खेलको इन्जुरी समयमा काठमाडौंका राजीव लोप्चनले एक गोल फर्काए पनि टिमका लागि त्यो पर्याप्त भएन।