१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोर्चुगलका लागि प्रस्तावित राजदूत नेपालको सुनुवाइ सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:o२:oo

पोर्चुगलका लागि प्रस्तावित नेपाली राजदूत सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ।

संसदीय सुनुवाइ समितिमा अहिले नेपालले कार्ययोजना प्रस्तुत गरिरहेका छन्।

सुनुवाइअघि समितिले उजुरीकर्तासँग छलफल गरेको थियो भने दूतावासको आवश्यकता र औचित्यबारे परराष्ट्रमन्त्री एनपी साउदले प्रस्ट पारेका थिए।