१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
मल्टिमिडिया डिजिटल संस्करण

एनसेलको अपारदर्शी ठगीविरुद्ध अनेरास्ववियुको खबरदारी प्रदर्शन (फोटोफिचर)

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार १o:१९:oo

एनसेलको अपारदर्शी ठगी गिरोहको विरुद्ध एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले खबरदारी प्रदर्शन गरेको छ । मंगलबार बिहान अनेरास्ववियुले एनसेलको कार्यालयअगाडि प्रदर्शन गरेकाे हाे । प्रदर्शनमा सहभागीले एनसेलको आयव्याय सार्वजनिक गर, विवादास्पद एनसेल सेयर बिक्री छानबिन गर, माफिया पोस्ने गठबन्धन सरकार मुर्दावाद, कर छली गर्नेलाई कारबाही गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 


 

ad
ad