१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

भूकम्पपीडितलाई स्ट्यान्डर्ड चार्टर्डको १० हजार डलर सहयोग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३१:oo

स्ट्यान्डर्ड चार्टर्ड बैंकले जाजरकोट र रुकुमका भूकम्पपीडितलाई सहयोग गर्न ब्रिटिस रेडक्रसलाई १० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।

उक्त रकमले रेडक्रस सोसाइटी नेपालमार्फत भूकम्प प्रभावितका लागि प्राथमिक उपचार तथा औषधि उपलब्ध गराउनुका साथै नजिकिँदै गरेको चिसो मौसमलाई ध्यानमा राखेर न्यानो कपडा, दैनिक उपभोग्य वस्तुलगायतका साधन उपलब्ध गराइने बैंकले जनाएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्वाण घोष दस्तिदारले भने, ‘भूकम्पका कारण पीडित जनताले पाएको दुःखमा हामी पनि उहाँहरूका साथमै छाैं, नेपालको एक मात्र अन्तर्राष्ट्रिय बैंक भएको नाताले यस्तो अकल्पनीय घटनामा पीडितको जीविकोपार्जनको सक्दो सहयोग र साथ दिन चाहन्छौँ ।’