१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपाको नीति तथा विचार कार्यदलको बैठक जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:५३:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको नीति तथा विचार कार्यदलको बैठक अहिले जारी छ।

कार्यदलको बैठक महोत्तरीको जलेश्वरमा बसिरहेको पार्टीका सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए। बुर्लाकोटीका अनुसार बैठकबाट पार्टीको राजनीतिक दस्ताबेजको प्रस्तावना पारित गर्ने कार्यतालिका रहेको छ।