१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o मङ्सिर ३ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o मङ्सिर ३ आइतबार o७:२३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावितलाई खाद्यान्न सहयोग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o मङ्सिर ३ आइतबार o७:२३:oo

सिद्धार्थ बैंकले जाजरकोट र रुकुममा भूकम्प प्रभावितका लागि राहतस्वरूप खाद्यान्न सहयोग गरेको छ । बैंकले जिल्ला विपत् व्यवस्थापन समिति रुकुमद्वारा सञ्चालित एकद्वार राहत संकलन र वितरण केन्द्रलाई चार सय ५० भन्दा बढी परिवारलाई लक्षित गरी चामल, दाल, नुन, तेल र मसलाजस्ता खाद्यान्न सामग्रीको राहत प्याकेज बनाई हस्तान्तरण गरेकोे हो ।