मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Sunday, 13 July, 2025
संजित परियार काठमाडाैं
२o८२ बैशाख २६ शुक्रबार १६:१९:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

तस्बिरमा राजावादीहरूकाे मोटरसाइकल र्‍याली

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार १६:१९:oo

संयुक्त जनआन्दोलन समितिले आज शुक्रबार सुकेधारादेखि बल्खुसम्म मोटरसाइकल र्‍याली निकालेकाे छ। संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि भन्दै समितिले र्‍याली निकालेकाे हाे। 

राजावादी शक्तिहरूले आगामी जेठ १५ देखि अनिश्चितकालीन आन्दोलनको घोषणासमेत गरेका छन्। त्यसअघि उनीहरूले मोटरसाइकल र्‍याली गरेका हुन्।

हेर्नुस् तस्बिरहरू :