१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format ११:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रपति पौडेल सुर्खेत आइपुगे, जाजरकोट जाँदै

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format ११:४३:oo

भूकम्प प्रभावित क्षेत्रको निरीक्षण गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल सुर्खेत आइपुगेका छन् । शुक्रबार रातिको भुकम्पका कारण प्रभावित बनेको जाजरकोट र रुकुम पश्चिमको अवस्थाबारे बुझ्न पौडेल सुर्खेत आइपुगेका हुन् । 

राष्ट्रपति पौडेलले बारेकोट गाउँपालिका–१ को रामीडाँडा, खलङगा, रूकुम पश्चिमको आठवीसबोटलगायत भुकम्प प्रभावित क्षेत्रमा जाने कार्यक्रम रहेको छ । 

राष्ट्रपतिसँगै उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, प्रधानसेनापतिलगायत सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत भुकम्प प्रभावित क्षेत्र जाने कार्यक्रम रहेको छ ।