१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
फाइल तस्बिर
रमेश सुवेदी काठमाडौं
२o८१ बैशाख २३ आइतबार १२:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
खेलकुद डिजिटल संस्करण

गुल्सनको आक्रामक अर्धशतक 

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १२:१४:oo

पाँचौँ नम्बर क्रिजमा आएका अलराउन्डर गुल्सन झाले ओमानविरुद्ध फाइनल खेलमा आक्रामक अर्धशतक बनाएका छन्। 

गुल्सनले २० बलमा पाँच चौका र चार छक्कासहित अर्धशतक बनाएका हुन्। 

१५.४ ओभरमा उनले अर्धशतक बनाउँदा नेपालले १२४ रन बनाएर चार विकेट गुमाएको छ। सन् २०२२ मा फिलिपिन्ससँग डेब्यु गरेका गुल्सनको टी–२० आईमा पहिलो अर्धशतक हो।
 

ad
ad