चौथो नम्बर क्रिजमा आएका कुशल मल्ल तीन रन जोडेर पेभिलियन फर्किएका छन्।
नाै बलको सामना गरेका मल्ललाई अकिव इल्यासले बोल्ड गरे । ९.६ ओभरमा नेपाल चार विकेट गुमाउँदा ६० रन बनाएर खेलिरहेको छ ।
अझै केही दिन तपाईहरुले नयाँ पत्रिकाका सम्पूर्ण सामग्री लगअन गरेर नि:शुल्क हेर्न सक्नुहुनेछ ।