१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
Invalid date format १४:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सप्तकोशीमा जेटबोट दुर्घटना, आठजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५५:oo

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा दुई पत्रकारसहित आठजना घाइते भएका छन्।

शुक्रबार बाढीसम्बन्धी विपतकाे कृत्रिम अभ्यासको अवलोकन गर्न पुगेका अतिथिहरू चढेको जेटबोट दुर्घटना भएको हो।

सशस्त्र प्रहरी बराह बाहिनीका अनुसार १२ जना अतिथि रहेको जेटबोट दुर्घटनागस्त भएको थियो। दुर्घटनामा दुई पत्रकार कुमोद अधिकारी र खेम सापकोटासहित अन्य ६ जना घाइते भएका छन्।

घाइतेहरूलाई उद्धारपछि थप उपचारका लागि धरान पठाइएको पनि बराहा बाहिनीले जनाएको छ ।दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।