
पूर्वराजा ज्ञानेन्द्र शाहले आज सर्वसाधारणलाई बडादसैँको टीका लगाइदिएका छन् । काठमाडौंको महाराजगन्जस्थित निर्मलनिवासमा शाहले सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका हुन् । निर्मलनिवासमा पूर्वराजाको हातबाट टीका, जमरा र आशीर्वाद लिने सर्वसाधारणको भिड नै लागेको थियो । पूर्वराजा शाहले विगतका वर्षहरूमा पनि सर्वसाधारणलाई दसैँको टीका लगाइदिएका थिए ।
निर्मलनिवासमा टीका लगाउने सर्वसाधारणहरू :