१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
अमुल थापा काठमाडौं
Invalid date format १२:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

शिक्षक र प्रहरीबीच धकेलाधकेल [फोटोफिचर]  

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१३:oo

सरकार र नेपाल शिक्षक महासंघबीच भएको सहमतिमा असन्तुष्ट राहत, बाल विकास र पेन्सनबाट वञ्चित शिक्षकले प्रदर्शन जारी राखेका छन्। बुधबार उनीहरू माइतीघरबाट नयाँ बानेश्वरतर्फ अगाडि बढ्ने क्रममा शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। 

गत शुक्रबार सरकारसँग सहमति भएसँगै शिक्षकहरू आन्दोलनका कार्यक्रम फिर्ता लिएर घर फर्किए पनि राहत कोटाका शिक्षक निरन्तर आन्दोलनमा छन्।

सरकारसँगको वार्तामा ७५ प्रतिशत राहत शिक्षकलाई स्थायी गर्ने र अन्य २५ प्रतिशत खुलाबाट भर्ना गर्ने सहमति भए पनि राहत कोटाका शिक्षकले शतप्रतिशत स्थायी हुनुपर्ने माग राख्दै आएका छन्। 

तस्बिरहरू :