Skip This
गायक विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौँ
२o८o असोज ५ शुक्रबार २१:५१:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

गायक विजय अर्यालको ‘न्यानो साथ’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार २१:५१:oo

गायक विजय अर्यालको नयाँ गीत ‘न्यानो साथ’ सार्वजनिक भएको छ । विजय अर्यालको शब्द तथा संगीत रहेको गीतमा अर्यालसँगै बेनिशा पौडेलले आवाज दिएकी छिन् । 

राकेश शाहको निर्माणमा बनेको म्युजिक भिडियो पनि आएको छ । म्युजिक भिडियोलाई आदर्श प्रडक्सनको ब्यानरमा निर्माण गरिएको हो । भिडियोमा शाहिल खान र आशिका दाहालले अभिनय गरेका छन् ।

सञ्जय लामाले छायांकन गरेको भिडियोलाई विज्ञान राईले निर्देशन तथा मिलन श्रेष्ठले सम्पादन गरेका हुन् । गायक अर्यालले यसअघि रामजी ज्ञवालीको चर्चित सर्ट फिल्म ‘हनिमुन’मा समावेश गीतमा पनि आवाज दिएका थिए । उनको सो गीत निकै चर्चित छ ।